पुलवामा-मा शहीद भएका जवानहरूको स्मरणमा निःशुल्क स्वास्थ्य जाँच शिविर

सिलगढी : पुलवामा-मा शहीद भएका जवानहरूको स्मरण गर्दै आज सहायक फाउडेन्शनको तर्फबाट विभिन्न कार्यक्रमहरूको आयोजना गरियो। सिलगढीको सालुगढा बजार संलग्न इलाकामा संस्थाको तर्फबाट शहीद वेदीमा श्रद्धाञ्जलि अर्पित गरियो। यसपछि उपस्थित सबैले राष्ट्र गीत गाउनको साथै कालो ब्याच लगाएर शहीदहरूलाई स्मरण गरेको बताइएको छ। यसको साथै निशुःल्क स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरियो। एक वर्षअघि आजकै दिन पुलवामा-मा भएको आतङ्की हमलामा 40 जना जवानहरू शहीद भएकोले गर्दा नै आज ती शहीद भएका जवानहरूको स्मरणमा आज दिनभरि विभिन्न कार्यक्रमहरूबाहेक निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको संस्थाका सदस्य हीसे भुटियाले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes