भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनिन् द्रोपदी मुर्मू, देशमा राष्ट्रपतिले के-कस्ता सुविधाहरू पाउँछन्?

राष्ट्रपति चुनाउमा जीत हासिल गरेर द्रोपदी मुर्मू देशको पहिलो महिला आदिवासी राष्ट्रपति बनेकी छन्। उडिस्साको मयुरभञ्ज निवासी द्रोपदी मुर्मूले अब देशको 15औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नेछन्। रामनाथ कोविन्दको कार्यकाल आगामी 24 जुलाईको दिन समाप्त भएपछि 25 जुलाईदेखि द्रौपदी मुर्मूले आफ्नो राष्ट्रपतिको पदभार सम्हाल्नेछन्।

देशका राष्ट्रपतिले के-के सुविधाहरू पाउँछन् भन्नेबारे पनि जानी राखौँ..

1) भारतका राष्ट्रपतिले प्रत्येक महिना 5 लाख रुपियाँ वेतनको रूपमा पाउँछन् भने तिनले कुनै प्रकारको ट्याक्स तिनुपर्दैन। यसवाहेक राष्ट्रपतिले केही अतिरिक्त भत्ताहरू पनि पाउने गर्छन्।

2) भारतका राष्ट्रपतिले नि:शुल्क उपचार र आवासको सुविधा पाउँछन्।

3) राष्ट्रपतिले कस्टम-बिल्ट ब्ल्याक मर्सिडिज बेन्ज S600(W221) पुलम्यान गार्डको सुरक्षा पाउनेछन्। उक्त वाहन बम, विस्फोटक अथवा अन्य रासायनिक हमलालाई रोक्न सक्षम हुँदछ। राष्ट्रपतिले आधिकारिक यात्राहरूको लागि सुसज्जित लिमोजिन (वाहन) पाउने गर्दछन्।

4) वर्षमा 2 पल्ट लग्जरी भेकेशनको सुविधा पाउनेछन्।

5) भारत सरकारले राष्ट्रपतिको निवास, स्टाफ, पहुना र भोजन आदिमा प्रत्येक वर्ष लगभग 22.5 मिलियन खर्च गर्ने गर्दछ।

कार्यकालको समाप्तिपछि सेवानिवृत्ति जीवनमा राष्ट्रपतिले पाउने सुविधाहरू…

1) राष्ट्रपतिले अवकाशप्राप्त गरेपछि प्रत्येक महिना पेन्सनको रूपमा 1.5 लाख रुपियाँ पाउँछन्। यसको साथै अलग रूपमा स्टाफ खर्चको लागि 60 हजार रुपियाँ पाउँछन्।

2) सचिवीय सम्बन्धित सहयोगको लागि लोग्ने (स्वास्नी)-ले प्रत्येक महिना 30 हजार रुपियाँ पाउँछन्।

3) आजीवन निःशुल्क बङ्ग्लो उपलब्ध।

4) निःशुल्क 2 वटा ल्यान्डलाइन र एउटा मोबाइल फोन।

5) ट्रेन अथवा हवाई मार्गमा एकजना साथीसित आजीवन निःशुल्क यात्रा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetjojobetgrandpashabetbetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetcashwingrandpashabetesbet girişjojobetnesinecasinojojobetcashwin girişbetgitjojobetgrandpashabetpusulabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes