माइकिंगद्वारा पुलिसले गऱ्यो मानिसहरूलाई जागरूकता

राजगञ्ज: कोरोना भाइरसबारे मानिसहरूलाई सचेत गर्नको लागि आमबाड़ी पुलिसले आफ्नो क्षेत्रहरूमा हाल माइकिङ गरिरहेको छ। आज थानाका ओसी सुदीप दत्तको नेतृत्वमा सम्पूर्ण इलाकामा माइकिङ्ग गरिएको बताइएको छ। प्राप्त जानकारी अनुसार आमबाड़ी, साहुडाँगी, भुटकी, चेउलीबाड़ी लगायत सबै इलाकामा कोरोना भाइरसको संक्रमणबाट कसरी जान्न सकिन्छ भन्नेबारे मानिसहरूलाई सचेत गर्दै पुलिसले माइकिङ्ग गऱ्यो। माइकिङ्ग मार्फत लक डाउन अवधि सबै मानिसहरूलाई घरभित्रै बस्ने तथा धेरैजना मानिसहरू एकै साथमा नबस्ने अपील गरियो। यसको साथै पुलिस प्रशासनद्वारा अन्य राज्य तथा विदेशबाट यस क्षेत्रमा आउनेहरूबारे कठोर नजर राख्नको साथै यदि यस प्रकारको कुनै पनि व्यक्ति फेला परे पुलिस अथवा स्वास्थ्य विभागलाई अवगत गर्ने पनि अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes