कोरोनाको रोकथामबारे मेयर भट्टाचार्यसित बैठक गरे मन्त्री गौतम देवले

सिलगढ़ी: कोरोना भाइरसको रोकथाम गर्न साथै यसको संक्रमणबाट सबैलाई बचाउनको लागि के कस्ता पहल अप्नाउन पर्ने हो भन्ने विषय लिएर सिलगढ़ी नगर निगमका मेयर अशोक भट्टाचार्य अनि मन्त्री गौतम देवले आज मिलेर बैठक गरे। बैठक अवधि मेयर अशोक भट्टाचार्य र मन्त्री गौतम देवको उपस्थितिमा कोरोना भाइरसबारे चर्चा गरियो। यस अवधि मेयरले केही महत्वपूर्ण प्रस्ताव राखे। तिनले बढ़दो संक्रमण रोगीहरूको संख्यालाई ध्यानमा राखेर कोरोन संक्रमण पीड़ित रोगीहरूको उपचार गर्नको लागि कोलकाता मेडिकल कलेजमा झै उत्तरबंग मेडिकल कलेजमा पनि कोरोना चिकित्सा केन्द्र स्थापित गर्नु पर्ने बताए। यसको साथै मेयरले कोरोना भाइरससँग लड़्नको लागि सबै राजनीति भूलेर एकजुट भएर काम गर्नु अति आवश्यक रहेको बताए। सिलगढ़ी नगर सभा अन्तर्गत 10 यूपीएचसी सेन्टरहरूलाई आईएमए-को सहयोगमा मानिसहरूलाई चिकित्साको लागि प्रयोग गरिने मेयर भट्टाचार्यले जानकारी दिए। यसले गर्दा सरकारी अनि निजी अस्पतालहरूमा दबाउ कम हुने तिनले दाबी गरे। अर्कोतिर, मेयरले दिएको सुझाउहरूलाई राम्ररी सुनेपछि पर्यटन मन्त्री गौतम देवले सहमति जनाएका छन्।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişbetpuanteosbetsonbahisromabet girişholiganbetsonbahisjojobet girişamgbahissekabetpusulabet girişchild porngrandpashabetvdcasino girişmatadorbetsahabetonwinmatadorbetcasibomcasibomJojobetgrandpashabetteosbetgrandpashabetvdcasinoJojobetcasibomcasinomilyon Built with ❤︎ by appycodes