वार्डलाई कन्टेन्टमेन्ट जोन घोषणा गरेकोमा स्थानीय मानिसहरूको आपत्ति

सिलगढी : कोरोना संक्रमणलाई रोकथाम गर्नको लागि प्रशासनको तर्फबाट सिलगढी नगरनिगमको केही वार्डको विभिन्न ठाउँहरूलाई कन्टेन्टमेन्ट जोन घोषित गरिदिएको छ। नगरनिगमको 29 नम्बर वार्ड पनि कन्टेन्टमेन्ट जोनमा पर्ने भएकोले यहाँको विभिन्न ठाउँहरूमा ब्यारिकेड लगाइएको छ। तर उक्त ब्यारिकेडलाई लिएर स्थानीय मानिसहरूले प्रश्न चिन्ह खडा गरेका छन्। स्थानीय मानिसहरूको भनाइअनुसार उक्त इलाका हाल कोरोना मुक्त रहेको साथै गत 13 दिन अघि कोरोना संक्रमित एउटी महिलाको मृत्यु भएको थियो। तर हाल उक्त इलाका कोरोना मुक्त रहे तापनि किन यहाँको केही फ्ल्याट अथवा घरहरूमा हिजोदेखि बाँसको ब्यारिकेड लगाइदिएको भन्नेबारे स्थानीय मानिसहरूले प्रश्न चिन्ह खडा गरेका छन्। स्वास्थ्य विभागको यस्तो भूमिकाले गर्दा आफूहरू समस्यामा परेको तिनीहरूले बताए। यसैले चाँडै उक्त ब्यारिकेड हटाइदिने स्थानीय मानिसहरूले माग गरेका छन्। 29 नम्बर वार्डका को-अर्डिनेटर शरदिन्दु चक्रवर्तीले यस विषयमा आफूलाई केही थाहा नभएको साथै यहाँको केही घरहरूमा ब्यारिकेड लगाएकोबारे आफू अनभिज्ञ रहेको बताए। यस विषयलाई लिएर चाँडै महकुमा शासकसित भेट गर्ने तिनले आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetgit girişcasinomilyonbetgitbetgit girişradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes