40 परिवार तृणमूल कांग्रेसमा सामेल

सिलगढी : सिलगढीको मतिगढा ब्लक 2-को पथरघट्टा बानियाखारी हनुमान मन्दिर इलाकाका 40 परिवारले जयन्त राय, मिलन राय, प्रेम साहनीको नेतृत्वमा भाजपा र कांग्रेस छोडेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। ती सामेल हुनेहरूलाई मतिगढा ब्लक 2-का सभापति खगेश्वर राय र जिल्ला सदस्य पूर्ण चक्रवर्ती, भुपेन्द्रनाथ सिंह, प्रफुल्ल बर्मन आदिले दलीय झण्डा प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *