खोरीबारीमा ‘द्वारे सरकार’ शिविरको आयोजना

खोरीबारी : पश्चिम बंगाल राज्य सरकारको निर्देशअनुसार आज खोरीबारी खण्ड अन्तर्गत पर्ने रानीगञ्ज पानीसाली ग्राम पञ्चायतको बतासीस्थित कम्युनिटी हलमा द्वारे सरकार शिविरको आयोजना गरियो। उक्त शिविरमा खाद्य साथी, स्वास्थ्य साथी, जाति प्रमाण पत्र, शिक्षाश्री, जय जोहार, ऐक्यश्री, कन्याश्री, रूपश्री, किसान बन्धु, 100 दिनको काम आदिबारे विभिन्न स्टलहरू लगाइएको छ। शिविरमा रानीगञ्ज पानीसाली ग्राम पञ्चायतका लगभग 6 वार्डका मानिसहरूले उक्त परिसेवाको लाभ उठाइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomgrandpashabet girişholiganbetbets10 günceljojobet girişonwin girişgrandpashabetjojobet